Friday, December 7, 2012

नयाँ रेस्टुरेन्ट

जनखबर, मंसिर 23

नयाँ रेस्टुरेन्ट

काठमाडौँको ब्लुबर्डमा टर्बन तड्का नामको नयाँ पञ्जाबी रेस्टुरेन्टको चेन आजदेखि खुलेको छ।
Click on the slide!

आकाशे पुल निर्माण

तीनकुने-सूर्यविनायक ६ लेन सडकको गठ्ठाघरमा आकाशे पुलको निमार्ण कार्यमा व्यस्त कामदार। 

No comments:

Post a Comment