Friday, December 7, 2012

पृथ्वीमा ३ दिन सम्म पुरै अध्यारो रहने छ

अमेरिकाको नासाले अनुमान गरेको छ कि २०१२डिसेम्बर २२,२३ र २४ गते ३ दिन सम्म ब्रह्मान्डमा ठुलो बदलाब आउने भएको छ । पृथ्वीमा ३ दिन सम्म पुरै अध्यारो रहने छ ।यो बेला सौर्य मन्डलका सबै ग्रहहरु एउटै समानान
्तर रेखामा रहने छन । यस्ले पृथ्वीमा धेरै ठुलो प्राकृतिक प्रकोप
आएर ठुलो क्षती हुने सम्भावना छ । त्यस पछी यो संसार पुरै बदलिने
भएको छ र हाम्रो पृथ्वी अर्कै ठाउमा सर्ने छ । त्यसैले
ती दिनहरुमा परिवारबाट टाढा नहुनुहुन
अनुरोध छ । संसारले नयाँ जीवन
पाउने छ । तर यो पृथ्वीको अन्त्य भने हैन ।
रुप मात्र बदलिने हो । सबै जना राम्रो संग बस्नु होला क कसलाई डर लागेको छ कमेन्ट मा लेख्दै गर्नु होला बचियेछ भने २१ तारिख पछी पनि भेट घाट गर्दै गरौला धन्यवाद

No comments:

Post a Comment