Friday, December 7, 2012

प्याकेजमा सहमतिको विकल्प नरहेको

‘प्याकेजमा सहमतिको विकल्प छैन’

धनगढी, मंसिर 23 – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्याकेजमा सहमतिको विकल्प नरहेको बताउनुभएको छ । सुदूरपश्चिम महोत्सवको धनगढीमा उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले प्याकेजमा सहमति गरेर बैशाख मसान्त सम्म संविधानसभाको चुनाव गर्नुको विकल्प नभएकोले दलहरु यसैमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment