Sunday, December 9, 2012

वार्ताबाट समाधान ननिस्कने विपक्षी कार्यदलको निष्कर्ष

जनखबर


काठमाडौं, मंसिर २४ - विपक्षी दलको संयुक्त कार्यदलले सत्तारुढ दलसँग वार्ताबाट समाधान ननिस्कने भन्दै आन्दोलनमा जान नेतृत्वलाइ सुझाव दिएको छ । काँग्रेस केन्द्रीय कार्यालयमा आइतवार बसेको कार्यदलको  बैठकले अब वार्ताबाट सहमति हुन्छ कि हुन्न भन्नेमा नेतृत्व स्पष्ट हुनुपर्ने निष्कर्ष निकालेको छ ।

No comments:

Post a Comment