Friday, December 7, 2012

काठमाडौं, मंसिर २३- नेपाली सेनाको जुम्लाको रासन ठेक्कामा अनियमितता भएको ठेकेदारले आरोप लगाएका छन्। जुम्लास्थित श्री नम्बर २४ बाहिनी अड्डाको रासन ठेक्काको टेण्डर प्रक्रियामा मिलेमतो भएको शंखर/यादव- जेभि सुर्खेतका सूर्यबहादुर खड्काले दावी गरेका हुन्। शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले २८ वटा टेण्डर फारम खरिद भए पनि फर्म भर्न नदिन दर्ता गर्ने स्थलमा गुण्डा प्रयोग गरिएको दाबी गरे।

No comments:

Post a Comment